Projects

हिमाली जैविक विविधता र एस.डी.जी

आर्थिक सहयोगकर्ता

आर्थिक सहयोगकर्ता

यस परियोजनाले स्विस प्रोग्राम फर रिसर्च अन ग्लोबल इस्युस फर डेव्लपमेन्ट (r4d) को अनुदानद्वारा आर्थिक सहयोग पाएको छ, जुन स्विस एजेन्सी फर डेव्लपमेन्ट (SDC) र स्विस नेसनल साइन्स फाउण्डेसन (SNSF) को संयुक्ततामा हुन्छ। R4d कार्यक्रमले अल्पतम विकसित, तथा कम र मध्यम आय भएका देशहरूमा विश्वव्यापी समस्याहरू समाधान गर्न केन्द्रित अनुसन्धानलाई सहयोग गर्दछ।