Mountain biodiversity and the SDGs

हिमाली जैविक विविधता र एस.डी.जी

हिमाली जैविक विविधता र दिगो विकास लक्ष्यहरू: संयुक्त कार्य को लागि ज्ञान

टान्जानिया, बोलिभिया र नेपालका साझेदारहरूको सहकार्यमा यस चार बर्षे परियोजनाले प्रतिस्पर्धी दिगो विकास लक्षहरु, सिमित स्रोतहरु र जटिल प्रसासनिक संरचनाहरुलाई सम्बोधित गर्दै हिमाली जैविक विविधता (एस.डी.जी. १५.४) को दिगो व्यवस्थापन र संरक्षणको लागि अवसरहरू प्रति नीति सान्दर्भिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ। .

सम्पर्क
Graham Prescott
Tel: ++41 (0)31 631 49 37
Email: gmba-projects@ips.unibe.ch